नियम ४७
सम्पत्तिको विवरण दिनुपर्ने
:प्रत्येक प्रहरी कर्मचारीले नेपाल सरकारले तोकेको ढाचामा आफ्नो सम्पत्ति विवरण भरी आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र राष्ट्रिय सतर्कता केन्द्रमा बुझाउनु पर्नेछ ।